Section 7
सदस्यको निमित्त अयोग्यता
:– देहायको कुनै व्यक्ति परिषद्को सदस्य पदमा मनोनीत वा निर्वाचित
हुन सक्ने छैन -–
(क) गैर नेपाली नागरिक,
(ख) दर्ता किताबबाट नाम हटाइएको,
(ग) साहुको ऋण तिर्न नसकी दामासाहीमा परेको,
(घ) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहरी सजाय
पाएको, र
(ङ) मगज बिग्रेको ।